ताजा समाचार

प्रधानमन्त्रीलाई नेकपा सचिवालयको निर्देशन: संवैधानिक निकायमा तत्काल पदपूर्ति गराैँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।                                                    नेकपा सचिवालय बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको हो ।  पार्टी एकताको बाँकी काम पूरा गर्न १० दिनभित्र अध्यक्षद्वय र महासचिवले सचिवालयमा ठोस प्रस्ताव पेस गर्न पनि निर्देशन दिइएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org