ताजा समाचार

पशुपतिमा शतबीज छर्नेको घुइँचो (फोटो फिचर)

काठमाडाैँ । बालाचतुरर्दशीको अवसरमा आज पनि मन्दिरमा भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथसहित देशका विभिन्न स्थानमा रहेका मन्दिरमा शुक्रबार साँझदेखि नै भक्तजनाको भीड लागेको हो ।

मन्दिरमा दिवंगत पितृका नाममा सतबीज छर्नेहरूको घुइँचो नै लागेको छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अहिले पनि मन्दिरमा पूर्णरूपमा पूजाआजा गर्न दिएको छैन । तर, विभिन्न अवसरमा मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भीड भने बढ्दै गएको छ ।

यसैबीच, बालाचतुरदर्शीको अवसरमा प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org