ताजा समाचार

प्रधानमन्त्रीले गरे लुम्बिनी केबुलकार आयोजनाको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास गरेका छन्।

बुटवल उपमहानगर ३ पाल्पाको तिनाउ वसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबुलकार शिलान्यास गरेको हुन्।

करिब ३ अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ।  चन्द्रागिरि केबुल कारपछि बुटवलमा निर्माण गरिने यो लोकेसन वेनेफिटको स्थानको आयोजना रहेको मानिएको छ।

केबुलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अर्को वर्ष फागुन १ गते वसन्तपुर डाँडामा केबुल कारको उद्घाटन गरिने विश्वास व्यक्त गरेका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org