ताजा समाचार

अदालत अवहेलना मुद्दाको लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वाेच्च जाँदै

काठमाडाैँ । नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वाेच्च अदालत जाँदै छन् ।

गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता  गरेका थिए । उनी आइतबार ११ बजे सर्वाेच्च पुग्ने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org