ताजा समाचार

हिक्मत रावतको मार्मिक गीत ‘कर्मै हारेको’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ । गायक तथा लेखक हिक्मत रावतको  नयाँ गीत ‘कर्मै हारेको ’ सार्वजनिक भएको छ ।

आज सार्वजनिक गरिएको ‘कर्मै हारेको’ बोलको गीतमा घरपरिवारदेखी टाढिनु परेका परदेशीका पिडालाई समेटेर मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

गायक तथा लेखक रावतको शब्द रहेको गितमा जय देवकोटा  र मिना लामाको समधुर स्वर रहेको छ । गायक तथा मोडल देवकोटाले संगीत दिएका छन ।

गायक तथा मोडल जय देवकोटा र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको भिडियोमा मार्मीक पीडालाई देखाइएको छ ।

शुरेश श्रेष्ठले खिचेको भिडियोलाई  दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशक मदन खड्काले गरेका छन ।

भिडियोः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org