ताजा समाचार

प्रधानमन्त्री ज्यू, बालुवाटारमा बसेर बारुदको गन्ध नफैल्याउनुुहोस्: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बारुदको गन्ध नफैलाउन आग्रह गरेका छन् । नेपाल समूहले चैत ४/५ गते काठमाडौँमा बोलाएको राष्ट्रिय भेलाको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको अवधि अझै २ वर्ष बाँकी छ, प्रधानमन्त्री बालुवाटारमा २ वर्ष चैनका साथ बस्‍नुस् । तर, बारुदको गन्ध नफैल्याउनू, यसले तपाईंलाई कहीँ पनि लाँदैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org