ताजा समाचार

एमाले विवाद : आज माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडाैँ । अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज पार्टीको केन्द्रीय कमिटी बैठक राख्दै छ।

ओलीले बोलाएको संसदीय दलको बैठक बस्नुअघि बिहान ११ बजे नेपाल समूहले केन्द्रीय बैठक राख्न लागेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org