ताजा समाचार

काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सानेपामा सुरु

काठमाडाै । नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।
बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बुझिएको छ ।

मस्तिष्काघात कारण शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएका जोशीको पार्थिव शरीर आजै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिँदैछ । जोशी इमान्दार नेताका रुपमा परिचित थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org