ताजा समाचार

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख  अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आइतबार प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो ।

सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार पुगेका थिए । भेटमा संसद् सञ्चालनका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org