ताजा समाचार

सर्वाेच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेर फर्किए प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेजको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावलोकनको निवेदन दिएका छन् ।

११ बजे पुग्ने भनिए पनि केही ढिलो गरी पुगेका अध्यक्ष प्रचण्ड निवेदन दर्ता गर्नेबित्तिकै सर्वाेच्चबाट फर्किए । उनीसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल र रघुजी पन्त पनि गएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org