ताजा समाचार

घनश्याम भुसालजी, चुनाव जित्याे कि फुटमा सक्रिय, संयाेग कि नियति ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन् । भुसालले चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्ने गरेको आरोप छ ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन् :

घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयाे – १.२०५१ पछि उपनिर्वाचन जित्नुभयाे र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमाेहन अधिकारीले निश्कासन गर्नुप-याे । २.०७४ मा जित्नुभयाे र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयाे। चुनाव जित्याे कि फुटमा सक्रिय, संयाेग कि नियति ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org