ताजा समाचार

माधवकुमार नेपालसहित २७ सांसदलाई कारबाहीको जिम्मा स्थायी कमिटीलाई

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित २७ सांसदलाई कारबाहीको जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

स्थायी कमिटी पनि आजै चयन भएको छ । स्थायी कमिटी बैठकले नै उनीहरुलाई कारबाहीका विषयमा निर्णय गर्नेछ ।

उनीहरुको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org