ताजा समाचार

एमालेले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा अहिले मध्याह्न १२ बजे बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए ।

उनका अनुसार कार्यसूची खुलाइएको छैन । कोभिड–१९ र पछिल्लो राजनीतिक परिस्थितिमाथि छलफल, विमर्श हुनेछ । आकस्मिक रूपमा बैठक बोलाइएकाले नेताहरू जम्मा हुँदै गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org