ताजा समाचार

वैशाख २७ मा बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई  आजै सिफारिस भएको उनको भनाइ छ ।

यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org