ताजा समाचार

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशको प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छिन् ।

यसअघि मन्त्रिपरिषद्को बैठकले पौडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी प्रमुख थिए । शेरचन र त्रिपाठी पदमुक्त भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org