ताजा समाचार

ललितपुरका सिडिओलाई कोरोना संक्रमण

काठमाडाैँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निराैलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइसोलेशनबाट उहाँले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमित बनेपछि उहाँले मंगलबार (आज) दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा समेत सहभागी हुने नसक्ने जानकारी गराउनु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org