ताजा समाचार

सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक डाके

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आइतबार दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको संसद् बैठकमा विश्वासको मत लिँदैछन् । सोही विषयमा परामर्श गर्नका लागि सभामुखले  कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org