ताजा समाचार

देउवालाई भेटेर बालुवाटार पुगे महन्थ र राजेन्द्र

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको स्रोतले जानकारी दियो ।

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए । प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै छन् । अहिले नेतारुको राजनीतिक भेटघाट तीव्र बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org