ताजा समाचार

माधव नेपालले भने– राजीनामा दुई चार दिनलाई टर्‍याे, कार्यदल बनाउँछौँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेतामा धवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच भेट भएको हो । भेटमा मिल्ने दिशामा गएको र राजीनामा दुई चार दिनलाई टरेको नेता नेपालले प्रतिक्रिया दिए ।

नेपालका अनुसार २०७५ जेठ २ मा फर्कनका लागि छलफललाई जारी राख्ने निर्णय भएको छ । समस्या समाधानका लागि कार्यदल बनाउने पनि उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org