ताजा समाचार

ओलीले पुरानै मन्त्रिपरिषदलाई दिए निरन्तरता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै पुरानै मन्त्रीले निरन्तरता पाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org