ताजा समाचार

एमाले विवाद मिल्ने दिशामा, अध्यादेशबाट बजेट आउँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विवाद मिल्ने दिशामा गएको बताएका छन् ।

आइतबार सिंहदरबारमा नेता माधवकुमार नेपालसँगको छलफलपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभा जीवितै रहेकाले अध्यादेशमार्फत बजेट नआउने पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org