ताजा समाचार

उपत्यकाका सीडीओको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ हुने

काठमाडाै । आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । निषेधाज्ञा सकिन दुई दिन बाँकी रहँदा बस्न लागेको बैठकले निषेधाज्ञा थप गर्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

अब निषेकाज्ञा थप कडाइ गरिने भएको छ । कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएको व्यवस्थालाई प्रभावकारी बनाउँदै निषेधाज्ञाको कार्यान्वयन गराउने तयरी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने त्यससम्बन्धी सूचना प्रकाशित गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org