ताजा समाचार

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडाैँ । नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ ।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

सर्वोच्च अदालतको परमादेशसँगै एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

आज बस्ने स्थायी कमिटीको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, कार्यदलले गरेको १० बुँदे सहमतिको अनुमोदन, पार्टीको आन्तरिक विवादलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org