ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको छ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलिहरेको बेला मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org