ताजा समाचार

प्रचण्ड,नेपाल र भट्टराईले एकै मञ्चबाट सम्बोधन गर्दै

काठमाडाैँ । तीन पार्टीका नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

समाजवादी केन्द्रले आयोजना गरेको एक्काइसौं शताब्दीको माक्सर्वाद र लेलिनवाद अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सम्बोधन गर्ने भएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादीका बाबुराम भट्टराई र एमाले समाजवादीमा अध्यक्ष माधव नेपालले सम्बोधन गर्न लागेका हुन्।

उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org