ताजा समाचार

वाईसीएल नेपालको भर्चुअल विधिबाट राष्ट्रिय भेला सुरु

काठमाडाैं । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को भर्चुअल विधिबाट राष्ट्रिय भेला सुरु भएको छ ।

काठमाडाैंको होटल आनन्दबाट वाईसीएल नेपालको राष्ट्रिय भेला सुरु भएको हो ।

दुई दिन चल्ने वाईसीएल नेपालको राष्ट्रिय भेलाले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

वाईसीएल नेपाल भर्चुअल विधिबाट राष्ट्रिय भेला सम्पन्न गर्ने पहिलो राजनीतिक संगठन बनेको छ । यस्तै, वाईसीएलले देशभर विभिन्न ८ स्थानमा आफ्ना प्रतिनिधि राखेर राषट्रिय भेला गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org