ताजा समाचार

माओवादी केन्द्रको स्थायी समिति बस्दै

काठामाडाैँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा पार्टीको निर्वाचन प्रणालीको विषयमा छलफल हुने जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org