जिल्ला प्रहरी कार्यालय कास्की गण्डकी प्रदेशकै उत्कृष्ट
काठमाडौ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्तरण गरेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको बार्षिक कार्ययोजना अनुसार २०७८ वैशाखदेखी असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्याङकनको आधारमा कास्कीले अधिकतम अंक हासिल गरी उत्कृष्ट जिल्ला बन्न सफल भएको जनाइएको छ ।
एसपी रमेश थापाले अपराध अनुसनधान, लागूऔषधको कारोबार र फरार अभियुक्त पक्राउ देखि कोभिड र प्राकृतिक विपत्मा खेलेको भुमिकाका लागि उनलाई पुरस्कृत गरिएको हो ।
अपराध अनुसन्धान तथा नियन्त्रण, जघन्य अपराधको अनुसन्धान, फरार अभियुक्त पक्राउ, मातहतका इकाई र कर्मचारीसँगको समन्वयन तथा शान्ति सुब्यवस्था कायम राख्न खेलेकोको भुमिकाका आधारमा जिल्ला प्रहरी कार्यालयहरुको मूल्याँकन भएको हो ।
Comments
अरु समाचार
-
स्याङ्जामा एक अर्ब १२ करोडको सुन्तला बिक्री
काठमाडौं । यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका...
-
निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको...
-
राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन
काठमाडौं । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन...
-
पोखरामा पुष्प प्रदर्शनी मेला सुरु
काठमाडौं । फुलै फुलको चार्ड तिहार पर्वको अवसरमा पोखरामा आठौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला...
-
कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव
काठमाडौं । नवलपुरको गैडाकोटमा ‘आर्थिक विकासको मूल आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ कृषि र पर्यटन प्रवर्द्धन गर्न...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
काठमाडौं । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ...
-
सयपत्री फूलखेतीमा तनहुँका किसान आकर्षित
दमौली (तनहुँ): किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न...
-
रवि लामिछाने पक्राउ गरेको विरोधमा पोखरा प्रदर्शन
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका...