ताजा समाचार

कांग्रेसद्वारा थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसले बाँके, डोल्पा, सुर्खेत, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली  सार्वजनिक गरेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । समितिले बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको जनाएको छ ।

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा वडा तहकै अधिवेशन हुन पाएको छैन । क्रियाशील  सदस्यताको सूची प्रकाशित भइसकेका जिल्लामा गाउँ/नगरको अधिवेशन सुरु भइस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org