ताजा समाचार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडाैँ । आज (बिहीबार) बिहान सर्वदलीय बैठक राख्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक पनि राख्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएको हो।

आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्रीकै आह्वानमा बिहान १० बजे सर्वदलीय बैठक बस्दै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org