ताजा समाचार

प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको हो ।

प्रधानन्यायाधीशकै कार्यकक्षमा केहीबेर अघि छलफल सुरु भएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको विषय सार्वजनिक भएपछि सर्वोच्च बारले प्रधानन्यायाधीशसँग यसबारे चासो राखेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org