ताजा समाचार

एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलमा सुरु भएको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने बताइएको छ ।

यसैगरी राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकामा पनि छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org