ताजा समाचार

कार्यदल संयोजकबाट भीम रावलले दिएको राजीनामापत्रमा के छ ? (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट आफूले दिएको राजीनामापत्र सार्वजनिक गरेका छन् ।

रावलले यही कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । उनले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामापत्रमा १० बुँदामा आफ्ना भनाइ राखेका छन् ।

राजीनामापत्र पढ्नोस्–

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org