प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आज सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी विश्वका शीर्ष नेताहरुको सम्मेलनलाई आज सम्बोधन गर्दै छन्।
स्कटल्याण्डको ग्लास्गो शहरमा हिजोदेखि सुरु भएको हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) अन्तर्गत आज र भोली विश्वका शीर्ष नेताहरुको सम्मेलन हुन लागेको हो।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा गएराति ग्लास्गो पुगिसकेका छन्। देउवाले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने कायक्रम छ। देउवाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
भोलि नै प्रधानमन्त्री देउवाले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनमा सहभागी हुन देउवा गत शुक्रबार राति लण्डन पुगेका थिए। प्रधानमन्त्री देउवा शनिबार र आइतबार लण्डनमा विभिन्न भेटघाट र कार्यक्रममा सहभागी भए। प्रधानमन्त्री देउवा कात्तिक १८ गते विहान काठमाडौं आइपुग्ने तालिका छ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...