ताजा समाचार

सर्वोच्चभित्र धकेलाधकेल, बारका अध्यक्ष श्रेष्ठ र केन्द्रीय सदस्य घाइते

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु र प्रहरीबीच धकेलाधकेल भएको छ।

त्यस क्रममा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन्।

घाइते केन्द्रीय सदस्य महर्जनलाइ उपचारका लागि अस्पताल लगिएको छ। कानुन व्यवसायी घाइते हुने गरी प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org