ताजा समाचार

एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु, अध्यक्ष ओलीले गरे उद्घाटन [लाइभ]

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत अन्य दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्दैछन् ।

लाइभ भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org