बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने, ओलीलाई भेट्न होटलमा नेताहरुको भीड
काठमाडाैँ । नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। आज मनोनय दर्ता गराउने कार्यसूचि रहेपनि सर्वसम्मत नेतृत्वको खोजी गर्दा बन्दसत्र सुरु हुन नसकेको हो। बन्दसत्र विहान १० बजेबाट सुरु हुने भनिएको थियो। साँझ ७ बजेबाट बन्द सत्र सुरु गोकुल बास्कोटाले बताए।
अध्यक्षमा भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुभाषचन्द्र नेम्वाङ आकांक्षी छन्। यस्तै महासचिवमा शंकर पोखरेल, विष्णु पौडेल आकांक्षी छन्। महाधिवेशनमा नेतृत्वमा सर्वसम्मत नाम प्रस्ताव गर्न अध्यक्ष केपी ओलीलाई सकस परेको छ।
अध्यक्ष ओली बसेको होटल सफारीमा नेताहरु पटक पटक छलफलमा जुटिरहेका छन्। अहिले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग ओलीले छलफल गरिरहेका छन्। ओली बसेको होटलमा उनलाई भेट्न आउने नेताहरुको बाक्लो भीड पनि छ। तर लामो प्रतिक्षापछि पनि कतिपय नेताहरुले ओलीसँग भेट्न पाएका छैनन्।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...