ताजा समाचार

बन्दसत्रमा ओलीको प्रवेश

साैराहा । बन्द  सत्रमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेका छन् । केहीबेरअघि मात्रै ओली बन्द सत्र सुरु हुन लागेको होटल पार्क सफारीमा पुगेका हुन् ।

चर्को भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् । ओली प्रवेश गरेसँगै अब केही बेरमा बन्द सत्र सुरु हुनेछ । गएराती १० बजे स्थगित गरिएको बन्द सत्र झण्डै २४ घण्टापछि फेरि सुरु हुन लागेको हो ।

एमाले नेता विष्णु पौडेलले सबै पदाधिकारीमा शतप्रतिशत सहमति भइसकेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org