ताजा समाचार

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

काठमाडौँ- नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण महाधिवेशनस्थलमा हुने भएको छ ।

एमाले नेता विष्णु रिजालका अनुसार केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको छ ।

एमालेको मतगणना अहिले जारी छ । मतगणना २ घण्टामा सकिने निर्वाचन आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org