ताजा समाचार

कांग्रेस महाधिवेशनका लागि ४३१९ प्रतिनिधि छनोट (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार ३१९ प्रतिनिधि छनोट भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट ती प्रतिनिधि चयन भएका हुन् ।

कांग्रेसको केही जिल्लामा अझौ अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।

हेर्नुहोस् नामावली

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org