रामचन्द्र, शशांक र शेखरबीच गोधुली पार्टी प्यालेस छुट्टै छलफल
काठमाडौँ । साझा उम्मेदवार चयन गर्न सकस भएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग छुट्टै छलफल गरेका छन् ।
यी नेताबीच बसुन्धारास्थित गोधुली पार्टी प्यालेसमा छलफल जारी छ ।
पौडेल समूहमा सभापतिका आकांक्षी चार जना छन् । ती मध्ये महामन्त्री डा.शशांकले सहमतिका लागि आफू लचक भएको भन्दै सभापतिको आकांक्षीबाट बाहिर निस्किएको बताएका छन् ।
नेताहरूका अनुसार पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आफ्नो दाबीबाट पछि हटेका छैनन् ।
पौडेल समूहले साझा उम्मेदवार छान्नको लागि राय लिने भन्दै आफू पक्षीय जिल्ला सभापति, पूर्व जिल्ला सभापतिलगायतका नेतासँग बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल राखेको छ । त्यहाँको छलफलमा सहभागी भएर खान भन्दै निस्किएका नेता पौडेल कृष्ण प्रसाद सिटौला निवास पुगेर अहिले कोइाला दाजु भाइसँग छलफल गर्न पुगेका हुन् ।
शशांक कोइरालाले सहमतिका लागि सभापतिको दाबी छाड्ने बताए पनि शेखर र प्रकाशमान सिंहले भने सभापतिमा दाबी छाडेका छैनन्।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...