ताजा समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पेरिसडाँडामा सुरू भएको छ ।

आगामी पुस ११-१३ गते हुने राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

वडा र पालिका सम्मेलन सकिसकेको माओवादीले मंसिर २५-२६ गते प्रदेश सम्मेलन गर्दैछ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org