ताजा समाचार

नेपाली कांग्रेससँग १० करोड मौज्दात, महामन्त्रीद्वयको प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीसँग १० करोड मौज्दात रहेको जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कमिटीको निर्णय प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

बैठकले महामन्त्रीद्वय शशांश कोइराला र पूर्णबहादुर खड्काले प्रस्तुत गरेको प्रतिवेदन पारीत गरेको छ। त्यस्तै कोषाध्यक्ष सीतादेवि यादवले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदनसमेत बैठकले पारित गरेको छ।

ती प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत हुनेछन्। ‘अब हामी नेतृत्व चयनमा मात्रै केन्द्रीत हुन्छौं। महाधिवेशन सकिएपछि नीति अधिवेशन हुन्छ,’ प्रवक्ता शार्माले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org