ताजा समाचार

प्रकाशमानलाई भेट्न देउवा पुगे चाक्सीबारी

काठमाडाैँ । काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवा भोट माग्दै नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारीमा पुगेका छन् ।

काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएपछि पहिलो चरणबाट बाहिरिएका प्रकाशमानलाई भेट्न तथा मत दिन आग्रह गर्दै देउवा चाक्सीबारीमा पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org