ताजा समाचार

प्रचण्डले दिए देउवालाई बधाई

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सभापतिमा पुन: निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन्।

आज बिहान अध्यक्ष प्रचण्डले टेलिफोन गरेर देउवालाई बधाई दिएको सचिवालयले जनाएको छ। कांग्रेसको १४औँ महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका देउवा दोस्रोपटक पार्टी सभापतिमा निर्वाचित भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org