ताजा समाचार

वसन्तपुरमा यसरी मनाइँदै छ ज्यापु दिवस (फोटोफिचर)

काठमाडाैँ । आज काठमाडौं उपत्यकाका नेवार समुदायभित्रका ज्यापुहरूले १८औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्ही मनाउँदै छन्।

नेवा परम्परा र संस्कृति जगेर्ना गरी नयाँ पुस्तामा यसको ज्ञान दिने हेतुले काठमाडौं उपत्यकाका तीनै जिल्लामा विविध कार्यक्रम गरी ज्यापु दिवस मनाउने गरिन्छ। काठमाडौंको वसन्तपुरमा ज्यापु दिवस यसरी मनाइँदै छ :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org