ताजा समाचार

माओवादी केन्द्रको महाधिवेशन: प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।

समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका थिए ।

आजको बन्दसत्र  दिउँसो १ बजेबाट हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org