ताजा समाचार

सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सव, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडाैँ । आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाइरहेको छ ।

तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाइरहेको हो ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।

सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सम्बोधन गर्दै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org