ताजा समाचार

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यालय सचिव डा. भिष्म अधिकारीले विज्ञप्ति जारी गदै पार्टी अध्यष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

अध्यक्ष ओली चार दिनदेखि कोरोना संक्रमण भएर भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको
छ । उहाँकोस्वास्थ्य अवस्था सामान्य रहेकोछ ।

अध्यक्षको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको
कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई एमालेले धन्यवाद समेत दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org