ताजा समाचार

काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै, जोरबजोर प्रणालीलाई थप व्यवस्थित बनाइने

काठमाडाैँ । कोरोना संक्रमण नियन्त्रणबारे छलफलका लागि शुक्रवार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

बैठकमा संक्रमण बढ्दै गएकाले यसको समग्र विषयमा छलफल हुन लागेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकको समय भने तय भइसकेको छैन ।

बैठकमा जोरबिजोर प्रणालीलाई थप व्यवस्थित गर्ने विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org